दफा ३२
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ मा संशोधन

चलचित्र (निर्माण,
प्रदर्शन तथा वितरण) ऐन, २०२६ को,–
(१) दफा ८ को उपदफा (३) मा रहेका “श्री ५ महाराजाधिराज वा राजपरिवारप्रति घृणा,
द्वेष वा अवहेलना पैmलाउने किसिमको वा” भन्ने शब्दहरु झिकिएका छन् ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।